Show Summary
# Audio Sentence (Transcript)
11381 हाम्रा प्रत्येक क्रियाकलाप पारदर्शी र व्यावहारिक हुन जरुरी छ।
11382 व्यवहारत जनगुनासोकाप्रति हामी सजक रचनाको हुनुपर्दछ
11383 अहिले हाम्रो अर्थतन्त्रका समग्र पक्ष र क्षेत्रमा सुधार गरी
11384 व्यवसायी तथा लगानी मैत्री वातावरण बनाउन आवश्यक देखिएको
11385 र आर्थिक क्षेत्रमा देखिएका समस्या
11386 तत्काल समाधान गर्न र तत्काल कार्यान्वयन गर्दा
11387 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानीमा वृद्धि हुने
11388 देखिएकोले यो लगानी मैत्री वातावरण बनाउने सदासयताले
11389 जे जति प्रावधानहरू तय गरिएका छन्
11390 तिनको प्रयोग पूर्णरूपमा पारदर्शी एकरूपता