Show Summary
# Audio Sentence (Transcript)
11391 र इमान्दारिताका साथ पालना गर्नुपर्दछ भन्ने कुरामा
11392 सम्माननीय अध्यक्ष ज्यू लोकतन्त्र उज्यालो व्यवस्था पनि भएकाले उज्यालोमा
11393 अनियमितता भयो भनेर अँध्यारो मनपराउने वातावरण तयार हुनुहुँदैन
11394 बरु उज्यालोलाई सही तरिकाबाट प्रयोग गरी विश्वसनीय अवस्था
11395 सिर्जना गर्न सकियोस् राजनीतिक स्थिर
11396 सरकार वा मन्त्री परिवर्तन भएपछि के हुने भन्ने कुराको भएको प्रभाव
11397 लगानीकर्तालाई नपरोस्। जसका लागि नीतिमा स्पष्ट व्यवहार
11398 दोहोरो अर्थ नलाग्ने किसिमको व्यवहार कर निर्धारणमा वैज्ञानिक
11399 प्रबन्ध एक द्वार प्रणालीको व्यवस्था गरी
11400 लगानीकर्तालाई अनावश्यक कागजी झन्झट झन्झट