Show Summary
# Audio Sentence (Transcript)
11401 डिस्टर्ब नहुने गरी कानुनको निर्माण र कार्यान्वयनमा ढिलासुस्ती नगरी
11402 स्वदेशमै सुरक्षित लगानी र स्वरोजगारका
11403 बाटाहरू खुलाउन यो विधेयक कोशेढुङ्गा बन्न सकोस्
11404 भन्ने शुभकामना सहित यो विधेयकको समर्थन गर्न चाहन्छु धन्यवाद जय नेपाल
11405 माननीय सदस्य गंगाकुमारी बेलबासी सम्माननीय अध्यक्ष ज्यू
11406 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी
11407 केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक
11408 संशोधनको लागि हामी छलफल गरिरहेका छौं तर अहिले कार्यान्वयन भइराखेको छ।
11409 रड सिमेन्टको मूल्य किन बढिराखेको छ
11410 कालोबजार गर्न हुँदैन अनुगमन गर्नुपर्छ भनेर हामीले भन्छौं