| 11411 |
|
तर कानुन बनाएर हामीले छोडिरहेका छौं कति पर्सेन्टसम्म नाफा लिने |
| 11412 |
|
भन्ने कुरालाई त हामीले खोलिदिएका छौं. त्यसो भएपछि त लागू हुने भयो नि |
| 11413 |
|
अहिले किन मूल्य वृद्धि भयो भनेर किन भन्नुपर्यो |
| 11414 |
|
जति पनि नाफा लिन हामीले दिइराखेकै छौं कानुन त लागू भइरहेको |
| 11415 |
|
यो त अध्यादेश हो। यो अचुक रूपमा चाहिँ लागू हुने कुरा हो |
| 11416 |
|
आज हामीले संशोधन गरेर नियमन गर्यौ भने मात्रै यसलाई हामीले चाहिँ |
| 11417 |
|
केही कन्ट्रोल गर्न सक्छौं त्यो कुरामा मन्त्रीज्यूहरू कन्भिन्स हुने कि नहुने |
| 11418 |
|
उहाँहरूको कुरा हो। हैन हामी सबै यहाँ बोलिरहेका छौं |
| 11419 |
|
सत्ता पक्ष त यो विषयमा मौन हुनुहुन्छ। यस्तो विषयहरु छ |
| 11420 |
|
अर्को कुरा पाँच ५० लाखसम्मको चाहिँ |