Show Summary
# Audio Sentence (Transcript)
11431 यो आवश्यक छैन यो ढंगले ल्याउन जरुरी छैन
11432 यो अत्यावश्यक विधेयकभित्र पनि पर्दैन। व्यावसाय
11433 वातावरण सुधारका लागि कस्तो विधेयक ल्याउने
11434 भन्ने कुरा त सत्तापक्ष प्रतिपक्ष सबै मिलेर ल्याउने होलान् त
11435 सधैंभरि के उहाँहरू सरकारमा बसिरहनुहुन्छ
11436 सधैंभरि उहाँले मात्रै सुधार गर्नुपर्छ अहिले प्रतिपक्षमा भएका
11437 दलहरूले सुधार गर्नुपर्दैन
11438 अहिले प्रतिपक्षमा भएका नेताहरूले सुधार गर्नुपर्दैन अरु
11439 जनसमुदायहरूले यसमा के सुझाव दिन सक्नुहुन्छ भन्ने कुरा छलफल गर्न जरुरी छैन
11440 र विदेशमा लगानी गर्ने भनेको छ विदेशीले लगानी गर्ने भन्या