Show Summary
# Audio Sentence (Transcript)
11441 यो कालो धनलाई सेतो बनाएर नेपालमा ल्याउने अथवा
11442 नेपालको लगानी बाहिर छ भने बाहिरै व्यवस्थापन गर्ने
11443 ढङ्गले आएको होइन भन्न सकिन्छ यही कारणले मैले
11444 र यसलाई सच्चाएर ल्याइयोस् र छलफल गरेर यसलाई कानुन बनाएर लागु गर भन्ने कुरा राख्न चाहन्छु हस धन्यवाद।
11445 माननीय सदस्य तुलसा कुमारी दाहाल
11446 सम्माननीय अध्यक्ष महोदय आर्थिक तथा व्यवसाय वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको
11447 सैद्धान्तिक पक्षमा छलफल गरिरहेका छौं
11448 यो विधेयकको आवश्यकता थियो र आएको छ म यसलाई स्वागत गर्न चाहन्छु
11449 आर्थिक क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न आर्थिक तथा व्यवसाय वातावरण सुधार गर्न लगानी बढाउनको लागि
11450 प्रचलित ११ वटा ऐनमा रहेका केही प्रावधानहरूलाई परिमार्जन र