Show Summary
# Audio Sentence (Transcript)
11451 केही थप व्यवस्था गरेको देखिन्छ औद्योगिक व्यवसायिक ऐन अन्तर्गत
11452 केही थप व्यवस्थामा पर्यटन व्यवसायी रिसोर्ट होटल व्यवसायी जलयात्रा जलकृडा
11453 जस्ता विषयहरू समावेश गर्दै उद्योगलाई राष्ट्रिय प्राथमिकता दिने काम यो विधेयकले गरेको छ।
11454 उद्योगको दर्ता नवीकरणको समय अवधि निर्धारण जरिवाना उद्योगको पुँजी क्षमता ठाउँसारी स्थान्तरण वातावरणीय प्रभाव मूल्याङ्कन परीक्षण
11455 प्रतिकूल प्रभावको अनुकूल गर्ने आवश्यक उपायको सो घोषणा गर्न पनि विषयहरू समावेश गरिएको छ।
11456 सार्वजनिक समावेशी तथा
11457 साझेदारी तथा लगानी ऐन २०७५ मा एकलविन्दु सेवालाई
11458 सबल र प्रभावकारी समन्वय संयन्त्रको रुपमा स्थापित गर्ने प्रस्ताव गरिएको छ।
11459 २०७३ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३
11460 कम्पनी ऐन २०६३