राजस्व चौडा अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ कालोबजारी
11462
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२
11463
न्यायधिकरण ऐन २०३१ मा रहेका प्रावधानहरूमा केहीमा संशोधन गरिएको छ भने केही थप व्यवस्था गरेर समसामयिक बनाउने प्रयास गरिएको छ।
11464
कतिपय ऐनहरू अझै पनि कतिपय ऐनहरु पुराना र अव्यवहारिक छन्। तिनीहरूलाई समाधान गर्नको निम्ति आवश्यक छ। म सम्माननीय अध्यक्ष मार्फत मन्त्रालय सरोकारवाला मन्त्रालयलाई ध्यान आकर्षण गराउन चाहन्छु।
11465
यस विधेयक मार्फत तत्काल छिटो छरितो रूपमा कार्यान्वयन गर्ने हिसाबले सरकारले
11466
केही संशोधन र केही थप गर्ने व्यवस्था गरी ल्याएको छ यो समयको आवश्यकता पनि थियो। सरकारले देशको अवस्थालाई मध्यनजर गरी आर्थिक तथा व्यवसायिक वातावरण सुधार ल्याउन
11467
अभिवृद्धि गरी उद्योगको स्थापना गरी रोजगारी सिर्जना गर्नको लागि
11468
केही अनुहार ऐनहरूमा रहेको असहजताका दफाहरुलाई परिवर्तन गर्ने काम गरेको छ। छिटो सजिलो र सहज रुपमा काम गर्नको निम्ति पनि यो विधेयक ल्याइएको हो।
11469
र यसलाई म समर्थन गर्न चाहन्छु धन्यवाद माननीय सदस्य उदयबहादुर बोहरा
11470
आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धि सम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको अध्यादेश