Show Summary
# Audio Sentence (Transcript)
11471 मा हामी सैद्धान्तिक छलफल गरिरहेका छौं
11472 र यसमा माननीय बेदुराम भुसालले जुन कुरा
11473 राख्नुभएको छ दुईवटा बुँदाहरुमा पूर्ण समर्थन छ
11474 र कालोबजार तथा केही
11475 अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा
11476 अभावको लाभ उठाउनेलाई र अनुचित नाफा लिनेलाई
11477 कुनै सजायको व्यवस्था छैन जुन मौजुदा व्यवस्थालाई पनि हटाइएको
11478 र मनपरी नाफा लिनको लागि त्यहाँ
11479 नाफा खोरहरूलाई प्रोत्साहित गरिएको छ। र अर्कोतिर
11480 राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा १३ क मा रहेको