Show Summary
# Audio Sentence (Transcript)
11481 ३ करोड देखुन मुनितिर जति पनि उनले राजस्व चुहावट गरोस्
11482 उसलाई कुनै पनि कानुनी व्यवस्थाले नछुने व्यवस्था
11483 मुद्दा पनि चलाउन नपाइने व्यवस्था यो ऐनले व्यवस्था गरेको त्यस्तै
11484 जानाजान नियत त्यस्तै
11485 जानाजान वा बदनियतपूर्ण राजस्व छल्ने नियतले कुनै कार्य गरेमा
11486 मुद्दा चलाउनुपर्ने छ भन्ने प्रावधानलाई हटाएर
11487 बदनियतपूर्ण तरिकाले राजस्व छल्ने राजस्व चुहावट गर्नेलाई
11488 छुट दिने व्यवस्था यो ऐनले गरेको छ। र एकातिर अर्कोतिर
11489 अहिले राजस्व राजस्व असुलीमा कमी आएको देखिन्छ
11490 यो राष्ट्र बैंकको आँकडा अनुसार विगत ७ महिनामा