Show Summary
# Audio Sentence (Transcript)
11491 गत विगत वर्षभन्दा अहिले ८ प्रतिशतले राजस्व
11492 र एकातिर हामीले यस्ता प्रावधानहरू यस्ता ऐनहरु हामीले ल्याउँदैछौं भने अर्कोतिर
11493 दिनार्जन राजस्व चाहिँ नि घटिरहेको छ। अब यो राजस्व संकलन कमजोर हुँदा मुलुकमा
11494 वित्तीय संकट कतिखेर आइलाग्ने हो भन्ने कुरा यो बडा गम्भीर विषय
11495 यही अवस्था रहने हो भने वित्तीय प्रणाली चाहिँ नि कमजोर भयो भनेदेखिलाई
11496 यो सरकारी खर्च सञ्चालन गर्न अब सरकारलाई
11497 आन्तरिक वा बाह्य ऋणमै निर्भर रहनुपर्ने अवस्था कुन दिनमा
11498 सिर्जना हुने हो यो भन्न सकिने अवस्था छैन त्यसो भएको हुनाले
11499 यो ऐनलाई
11500 समर्थन नगरेर मैले यसलाई चाहिँ विरोध गर्दछु धन्यवाद