Show Summary
# Audio Sentence (Transcript)
11501 माननीय सदस्य विष्णुबहादुर विश्वकर्मा। अध्यक्ष महोदय
11502 आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी
11503 अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई शोषण गर्न बनेको
11504 अध्यादेश अथवा यो विधेयक माथि हामी छलफल गरिरहेका छौं
11505 यो विधेयक स्वभावैले प्रक्रियालाई मिचेर आएको कुरा
11506 विशेष गरिकन यस अध्यादेशले
11507 कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐ
11508 २०३२ मा शोषण गरेर दफा ३ को उपदफा १ झिकिएको
11509 किन झिकियो त भन्दाखेरि साविकले सा
11510 तोकेको वस्तुको व्यापारीले