Show Summary
# Audio Sentence (Transcript)
11511 २० प्रतिशतभन्दा बढी नाफा लिएमा लिएको खण्डमा निजलाई १ वर्ष कै
11512 र दुई लाख ५० हजार जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था गरिएको रहेछ
11513 यसलाई हटाएर अहिले सरकारले
11514 अब जति पनि नाफा लिन सकिने २० प्रतिशत होइन कि
11515 त्योभन्दा बढी जति पनि नाफा लिन सकिने भन्ने खुला गर्यो
11516 यसले के देखाउँछ त भन्नुहुन्छ भने जनतालाई होइन कि अझ भू माफिया र दलालहरुलाई
11517 बिचौलियालाई नै फाइदा पुर्याउँछ
11518 भन्नुभयो तर यो हेर्दाखेरि जम्मै भू माफिया र दलाल बाहेक
11519 जनताले फाइदा छैन त्यसैको परिणाम होला सायद आज सिमेन्टको भाउ बढेर
11520 डबल भयो शरीरको भाउ बढेर डबल भएको छ