Show Summary
# Audio Sentence (Transcript)
11531 तर यसलाई संशोधन गरेर ३ करोडसम्मको छली ३ करोड मुनिको छली गर्न
11532 मजाले पाउने भो त्यसैको परिणाम होला आज जनताको ढाड सिकेको
11533 अनि यसलाई हामीले दलालको चाकरी गरेको नभनेर के भन्ने अब हामीले
11534 यो विधेयक आएको छ। औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ३
11535 को उपधारा ६ मा रहेको अनुमति प्राप्त उद्योगको हदबन्दीभन्दा बढी
11536 राखेको जग्गा बिक्री वितरण गर्न वा कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न वा
11537 बैंक तथा वित्तीय संस्थामा धितो राखे ऋण लिन पाइने छैन भन्ने छ। यसैले संशोधन गरेर
11538 अहिले उद्योगधन्दाको नाममा
11539 जग्गा धरौटी राख्न सकिने बेच्न सकिने पैसा चलाउन नसकिने
11540 गरेर यो देशलाई नै बन्दकी बनाउन यो सरकारले खोजिरहेको स्थिति देखिन्छ यो