Show Summary
# Audio Sentence (Transcript)
11541 विधेयकले त्यही भन्छ मैले सोचेको हामीले सोचेको के हो त भन्नुहुन्छ भने यो
11542 भू माफियाले होइन कि जनतालाई मान्यय सदस्य
11543 मदन कुमारी शाह गरिमा। सामान्य अध्यक्षज्यू
11544 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको
11545 विधेयक माथि हामी छलफल गर्न गइरहेका छौं
11546 एउटा कुरा चाहिँ मैले चाहिँ अलि
11547 अप्ठ्यारो गरी बुझ्छु मैले
11548 एकैचोटी ११ ११ वटा चाहिँ कानुनहरुलाई चाहिँ संशोधन गर्दाखेरि मसिनो गरी हेर्न नपाइयोस् भन्ने
11549 आशय हो कि उद्देश्य हो कि भन्ने मेरो मनमा कताकता चाहिँ लाग्छ अब
11550 अब यसमा यो विधेयक