Show Summary
# Audio Sentence (Transcript)
11551 मा भएका व्यवस्थाले
11552 यो समाजवाद उन्मुख अर्थतन्त्रका आधार निर्माण
11553 गर्छ भन्ने पटक्कै विश्वास लागिरहेको छैन मलाई मात्रै हो कि
11554 अब मूल्यवृद्धिका कारण आम जनताको
11555 जनजीविका कष्टकर भइरहेको बेलामा
11556 थप मूल्य वृद्धि हुनेगरीका प्रावधानहरू यहाँ आएका छन्
11557 राजस्व सङ्कलनमा ध्यान छैन कि बरु राजस्व चुहा
11558 गर्ने कुरालाई हामीले प्रश्य दिएका छौं यहाँ आइसकेको छ कुरा
11559 हिजोको हिजोको व्यवस्थामा ५० लाखभन्दा बढी राजस्व चु
11560 गर्नेलाई मुद्दा चलाउने प्रावधान बदलेर अहिले त्यो