Show Summary
# Audio Sentence (Transcript)
11561 ३ करोडभन्दा बढी राजस्व चुहावट गर्नेलाई मात्र मुद्दा चलाउने व्यवस्था
11562 गरेको छ जानाजान वा बदनियतपूर्वक राष्ट्र छल्ने
11563 नियतले राजस्व चुहावट गर्न छुट दिने पहिला चाहिँ
11564 यो कारबाहीको दायरामा ल्याउने कुरा थियो भने
11565 अहिले छुट दिने खालको व्यवस्था चाहिँ यसले आएको छ। अब यसले राजस्व संकल
11566 मानिसले सहयोग पुर्‍याउँछ कि राजस्व संकलन घट्छ भन्ने
11567 मेरो प्रश्न रहेको छ त्यसैगरी यो
11568 नियन्त्रण गर्ने जिम्मेवारी त सरकारको हो भन्ने लाग्थ्यो मलाई तर
11569 अब मूल्य निर्धारण त बजारले गर्छ भनेपछि त सक्यो। सरकारको काम के
11570 कालोबजारी गर्नेलाई