| 11571 |
|
अहिले छुट दिएको अवस्था छ। हिजोका दिनमा २० प्रतिशतभन्दा बढी मुनाफा |
| 11572 |
|
लिएको अवस्थामा वा अभावको लाभ उठाउनेलाई |
| 11573 |
|
निश्चित चाहिँ सजायको व्यवस्था गरिएको थियो ५० हजार |
| 11574 |
|
जरिवानाको २ लाख ५० हजार जरिमानाको व्यवस्था गरिएको थियो तर |
| 11575 |
|
अहिले त्यो व्यवस्था चाहिँ खारेज भएको छ। यसले चाहिँ कालोबजारी |
| 11576 |
|
कालोबजारलाई चाहिँ प्रशय दिन्छ भन्ने चाहिँ मलाई लाग्छ |
| 11577 |
|
र जब कालोबजारले प्रसय पाउँछ समाजमा अपराधी गतिविधिहरु पनि बढ्न सक्छन् जब मान्छेले खान पुग्दैन |
| 11578 |
|
उसँग चाहिँ उसको क्षमता छैन क्रेज शक्ति छैन भने |
| 11579 |
|
त्यसपछि गएर समाजमा अपराधका घटनाहरू |
| 11580 |
|
चाहिँ पढ्छन्। त्यसो भएको कारणले गर्दा यसमा धेरै कमीकमजोरी रहेको कारणले |