Show Summary
# Audio Sentence (Transcript)
11581 सरकारले यसमा पुनर्विचार गर्नुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु
11582 र यही अवस्थामा यसलाई स्वीकार गर्न सकिँदैन भन्ने कुरा राख्न चाहन्छु धन्यवाद
11583 माननीय सदस्य भुवनबहादुर सुनार
11584 सम्माननीय अध्यक्ष ज्यू हामी
11585 अहिले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी
11586 अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने
11587 गर्न बनेको विधेयकमाथिको छलफलमा यो
11588 पहिला यति धेरै विधेयकहरु आएका छन्
11589 अध्ययन गर्ने छलफल गर्ने यो अवसरै दिइराखेको छैन
11590 र यो खास गरेर चाहिँ यो विधेयक दलाल पुजीपति वर्गको