Show Summary
# Audio Sentence (Transcript)
11601 उसै त आर्थिक रूपले हामी ग्रेलिस्टमा पर्दैछौँ
11602 यस्तै हुँदै गयो भने हाम्रो अर्थतन्त्र कस्तो होला
11603 वृद्धि चाहिँ यसले यस्ता चाहिँ गतिविधिले के गर्ला
11604 भन्ने बेलामा हामीले चाहिँ समाजवाद उन्
11605 अर्थतन्त्र भनिएको छ। व्यवहारमा चाहिँ त्यो ठिक्क उल्टो छ
11606 त्यसले गर्दा यस्तो यस्तो चाहियो विधेयक
11607 स्वीकार गर्न सकिन्न र जुन किसिमले चाहिँ
11608 यसका नीतिविधिहरू बनेका छन् पछिल्लो समयमा
11609 यो ५० लाखलाई ३ करोडसम्म पुर्याइएको छ।
11610 र यसरी छुट दिने र तिनलाई मुद्दा नलाग्ने