Show Summary
# Audio Sentence (Transcript)
11611 यो समय समयमा चाहिँ छुट दिएर
11612 यो अपराधीहरू चाहिँ भाग्न सक्ने
11613 यस्तो किसिमको चाहिँ विधेयक आएकोले गर्दा यो विधेयक
11614 सरासर यो चाहिँ जनविरोधी छ
11615 र जनताको हितमा छैन त्यसैले गर्दा यो
11616 विधेयक अस्वीकार गर्छु हस् धन्यवाद माननीय सदस्य
11617 गोमादेवी तिमिल्सिना सामान्य अध्यक्षज्यू यहाँ
11618 अघि हाम्रो नेता बेदुराम भुसा
11619 मान्यजीले जुन बोल्नुभो त्यसलाई अरु मान्यजीहरूले पनि
11620 समर्थन गर्दै म पनि ती सबै कुराहरू