Show Summary
# Audio Sentence (Transcript)
11621 सकारात्मक छन् र समर्थन गर्छु तर
11622 समर्थन गर्ने फेरि त्यो विधानलाई समर्थन गरेको होइन है मैले
11623 यता फेरि त्यो बुझ्दिनुहोला अनि
11624 अहिले यहाँ कस्तो देखियो भने
11625 सत्तापक्षले समर्थन गर्नैपर्ने
11626 प्रतिपक्षले विरोध गर्नैपर्ने हो कि जस्तो देखियो
11627 नियम कानुन भन्दाखेरि ऐन बन्दाखेरि भोलि
11628 दुर्गामी असर पार्ने खालको हो यो ऐन बन्दाखेरि त पछि सम्मानलाई
11629 काम लाग्ने ऐन हो। अहिले हामी त्यसरी नबुझौं यो
11630 ऐन नियम कानुन बनाएर राम्रो बनाएर लग्यो भने हाम्रो