Show Summary
# Audio Sentence (Transcript)
11631 मुलुकलाई फाइदा हुने मैले अघि नै भने
11632 राज मात्रै रहँदैन फेरि उज्यालो हुन्छ
11633 उज्यालोमा धेरै कुरा देखिन्छ उज्यालोले
11634 टाढासम्म देखेको हुन्छ अँध्यारो
11635 मा धेरै देखिँदैन केही कुरा तर हामी उज्यालोमा छौं
11636 अँध्यारो पार्न नखोजियोस् हामी उज्यालोमा छौँ। अब
11637 अरु कुरा मैले समर्थन गरिसकेको छु यता
11638 प्रतिपक्षको रोलमा बस्ने मान्य ज्युहरूले भन्नुभएकोमा
11639 मैले अब म फेरि उद्योगकै कुरा दोहोर्याउँछु
11640 माननीय अर्थमन्त्रीज्यूले भन्नुभयो