Show Summary
# Audio Sentence (Transcript)
11641 उद्योग त्यही त्यही नाम नफेरी राख्दा चाहिँ ठिक हुन्थ्यो भन्नुभयो
11642 त्यो पनि ठिक हुन्थेन कुनै ठिक हुन्थेन तर उद्योग किन बन्द भयो
11643 आफ्ना कमजोरी लुकाउने हेटौंडा सिमेन्ट उद्योगको
11644 अध्यक्ष नियुक्ति कस्तालाई गर्नुभएको छ कसलाई गर्नुभएको छ
11645 त्यो कुरा हेक्का राख्न पर्दैन हेटौंडा
11646 सिमेन्ट उद्योगको १४३ बिघा जग्गा छ।
11647 त्यो जग्गा बेचबिहान गरेर अनि को कसको के के बनाउने
11648 त्यो सोच हो। तीनवटा खानी छन्
11649 त्यो खाने आज प्राइभेट उद्योगले मागिराखेको छ। प्राइभेट उद्योगलाई दिने
11650 त्यो हो त्यो जवाफ दिनुपर्छ हामीलाई। म मजदुरको मान्छे हो