Show Summary
# Audio Sentence (Transcript)
11651 जनताको मान्छे हो। जवाफ दिनुपर्छ त्यसरी
11652 टालटुल गरेर हाँसेर के गरेर त्यो हुँदैन
11653 त्यो उद्योग चलाउन हेटौंडाको कुरा भयो।
11654 आफू असक्षम रहेको कुरा पनि हेक्का रह
11655 केरे मन्त्री मण्डललाई धन्यवाद समय सक्यो
11656 माननीय सदस्य श्रीकृष्णप्रसाद अधिकारी सम्माननीय
11657 अध्यक्ष महोदय हाम्रो संविधानले
11658 समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने भनेर भनेको छ।
11659 हामी अहिले सरकारको नारा के छ
11660 सुशासन सामाजिक न्याय समृद्धि