Show Summary
# Audio Sentence (Transcript)
11661 भन्ने सरकारको लक्ष्य छ
11662 तर यो विधेयकका प्रावधान हेर्दाखेरिमा सरकारको
11663 ठिक चाहिँ तपाईंको उल्टो दिशातिर चाहिँ
11664 यो विधेयकका चाहिँ प्रावधानहरू देख्न सकिन्छ
11665 सम्माननीय अध्यक्ष महोदय यस विधेयकमा रहेको विदेशी विनियम
11666 नियमित गर्ने ऐन २०१९ लाई
11667 संशोधन गर्ने प्रस्तावले स्वदेशी पुँजी
11668 विदेश पलायन गराउने र गैरकानुनी ढंगले आर्जन गरेको सम्पत्तिलाई घुमाउरो बाटोबाट
11669 शुद्धिकृत गर्ने मनसाय बोकेको देखिन्छ
11670 कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा