Show Summary
# Audio Sentence (Transcript)
11671 सजाय ऐन २०३३ मा संशोधन गर्ने प्रस्तावले
11672 कालोबजारी गर्नेलाई प्रोत्साहन गरेको छ।
11673 कालोबजार तथा केही अन्य सामाजिक
11674 सजाय ऐन २०३३ को दफा ३ को उपदफा एकमा
11675 गरेको संशोधनले कालोबजारी गर्नेलाई सामान
11676 जति पनि बिक्री गर्नका लागि छुट दिने व्यवस्था गरेको छ।
11677 यसले मुनाफाखोरलाई लाभ पुर्‍याउँछ
11678 यो अध्यादेश आउने बित्तिकै बजारमा अस्वभाविक मूल्य वृद्धि भएको
11679 आम मानिसलाई महङ्गीको मारमा अझ यसले धकेल्नेछ
11680 विधेयकले राजस्व चुहावट गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनुको साटो