Show Summary
# Audio Sentence (Transcript)
11691 सम्माननीय अध्यक्ष महोदय यो प्रस्तुत विधेयक
11692 सैद्धान्तिक छलफलमा सैद्धान्तिक रूपमै
11693 प्रक्रिया मात्र होइन सैद्धान्तिक रूपमै यो चाहिँ अब गलत छ भन्न म चाहन्छु
11694 यो विधेयक जनताको पक्षमा छैन संविधानको विपक्षमा छ।
11695 र समाजवाद उन्मुख अर्थतन्त्रको विपक्षमा छ
11696 काला बजारीहरूको पक्षमा छ भ्रष्टाचारीहरूको पक्षमा
11697 त्यही कारणले हामी स्वीकार्न सक्दैनौं र मान्य ज्युहरुले भनिसक्नुभएको
11698 कि यो चुहार सम्बन्धी ५० लाखबाट ३ करोड गर्नेलाई मात्रै
11699 आज चाहिँ कानुनको दायरामा कारबाहीको दायरामा ल्याउने कुराले
11700 हामीले जानीजानी षड्यन्त्रपूर्वक ढंगले हामीले ल्याएको होइन र यो