Show Summary
# Audio Sentence (Transcript)
11701 छुट दिने कुरा त्यस्तो हुन्छ
11702 उनीहरुले उन्मुक्ति दिने अनि
11703 ३ करोड नपुगेसम्म त जसले पनि गरिरहने
11704 त्यही कारणले यो परिमार्जित हुनुपर्छ र अर्को कुरा भनेको यो
11705 कालोबजारी सम्बन्धी मान्य ज्युहरुले भन्नुभए जस्तै
11706 यो पनि के भन्दाखेरि अहिले २०% भन्दा २०
11707 प्रतिशतले भन्दा माथिकालाई कारबाही गर्ने दायरा थियो।
11708 अढाइला र एक वर्ष अथवा दुवै हुन सक्ने प्रावधानलाई हटाएर
11709 अब यो बजारले नियन्त्रित गर्ने कुराहरू चाहिँ जुन ल्याउनुभएको छ।
11710 त्यसकारणले यो चाहिँ एकदमै गलत भाछ यो जनपक्ष छैन आज