Show Summary
# Audio Sentence (Transcript)
11711 नमिठो नमान्दिनुहोला आदरणीय
11712 माननीय मन्त्रीज्यू सल्लाह त गर्यौ धेरै गर्या छौँ भन्नुभयो
11713 सल्लाह कोसँग गरियो भन्ने पनि
11714 आयो यो दलाल पूँजीवादको पक्षमा छ। त्यही कारणले हामीले
11715 यस्ता खालका कुराहरू अहिले गर्न हुन्न है सल्लाह चाहिँ यसरी गर्नु हुन्न है र
11716 त्यही कारणले यो हाम्रो नेपालको निम्ति यो
11717 सिद्ध भएको कारणले जनताको निम्ति अपासिद्ध भएको कारणले
11718 यो विधेयकलाई स्वीकार्न सकिन्न र यसलाई म एकदमै विनम्रताका
11719 अनुरोध गर्न चाहन्छु माननीय मन्त्रीज्यू यसलाई परिमार्जन गरेर
11720 ल्याइयोस् अहिले यो विधेयकलाई स्वीकार गर्न सकिन्न धन्यवाद