Show Summary
# Audio Sentence (Transcript)
11721 माननीय सदस्य गोपीबहादुर सार्की अछामी।
11722 सम्माननीय अध्यक्ष महोदय
11723 आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐ
11724 लाई संशोधन गर्न आएको यो अध्यादेश
11725 को प्रतिस्थापन विधेयकमाथि हामी छलफल गरिरहेका छौं
11726 अब यो अन्तिम पनि हो जस्तो लाग्छ मलाई थाक्यो पनि
11727 विशेष गरेर अब पूर्ववक्ता माननीयले राखेका
11728 आधारभूत कुराहरू नै मेरो आफ्नो पनि कुरा हो भन्ने विषय पनि राख्न चाहन्छु
11729 अब यो वैदेशिक लगानीलाई सहजीकरण गर्ने भन्ने छ यो
11730 तर देशको स्थिति हेर्दाखेरि चाहिँ त्यो वातावरण बन्ला बनिराखेको छ जस्तो चाहिँ