Show Summary
# Audio Sentence (Transcript)
11731 लाग्दैन उपभोक्ता र उत्पादक जनशक्ति त बाहिर छन्
11732 त्यसकारणले गर्दाखेरि चाहिँ विदेशी पूँजी
11733 लगानी गर्नको लागि फरेनरहरू आउने त्यो वातावरण
11734 छ जस्तो लाग्या छैन बनाउन खोज्या छ भने ठिक छ भन्ने मलाई लाग्छ र अब
11735 यो स्वदेशी पूँजीको चाहिँ विदेशमा लगानी भन्नेको चाहिँ
11736 मैले यसो हेर्दाखेरि यहाँ कालो धन त्यसपछि त्यसको चाहिँ
11737 सुरक्षाको लागि चाहिँ गर्न खोजिएको छ कि कालो धनको चाहिँ एक्
11738 को लागि त्यसको एउटा प्लेटफर्म गर्न खोज्या हो कि
11739 अब त्यहाँ लगानी गरेर लाभंश आउँछ देशको लागि राम्रो हुन्छ भन्ने कुरा भने
11740 अब एउटा राजस्वको सम्बन्धमा चाहिँ के छ भने एउटा आतंक पनि छ