Show Summary
# Audio Sentence (Transcript)
11741 त्यो अन्तरराजस्व कार्यालयले एउटा ठूलो आतंक के मचाई राखेको हुन्छ भने
11742 व्यवसायीहरू जो इमान्दारितापूर्वक काम गरिरहेका छन् तिनले जहिले पनि पीडा खेप्नुपर्ने स्थिति छ भने
11743 राजस्व छली गर्ने बदमाशीले फेरि उन्मुक्ति पाइराख्या स्थिति छ र यो
11744 अहिले कतै त्यो वर्गलाई
11745 रोटेसन गर्न खोज्या छ कि त्यो कुरामा पनि हामीले अलिकति सजगता
11746 अपनाउनुपर्छ भन्ने जस्तो चाहिँ मैले महसुस गरिराखेको छु र यो
11747 आउने चर्चा अध्यादेश आउने चर्चा परिचर्चाकै बीचमा जे सिमेन्टको मूल्य बढ्यो
11748 छड्को मूल्य बढ्यो। त्यसपछि ग्यासको मूल्य बढ्यो
11749 अरु खाद्यवस्तुहरूको पनि मूल्य बढिराखेको छ र चाहिँ
11750 मन्त्रीज्यूको भनाइ के छ भने यो चाहिँ बजारले नै निर्धारण गरेको मूल्य