| 11751 |
|
भन्ने छ त्यसले अराजकतातिर लान्छ कि लाग्दैन एकातिर सिन्डि |
| 11752 |
|
जस्तो भइरहेको छ कार्टेलिङ भइरहेको छ |
| 11753 |
|
अर्कोतिर चाहिँ यस्ता प्रावधानहरू राख्ने र अनि मन्त्रीजीको पनि त्यो खालको भाषा हुने हुँदाखेरि चाहिँ |
| 11754 |
|
यसले उपभोक्ता ठगिने जनतालाई मार पर्ने एउटा बिचौलिया |
| 11755 |
|
लाभ लिने खालको चाहिँ स्थितिलाई प्रोटेक्सन गर्न त खोज्या छैन भन्ने एउटा |
| 11756 |
|
आशङ्का पनि यो अध्यादेशमा झैं पैदा भएको मैले अनुभूत गरेको छु। |
| 11757 |
|
र मेरो आफ्नो विरोध पनि भएको कारणले गर्दाखेरि चाहिँ मलाई अस्वीकार गर्दै |
| 11758 |
|
मेरो आफ्नो भनाइ अन्त्य गर्छु |
| 11759 |
|
सम्माननीय अध्यक्ष महोदय आर्थिक व्यावसा |
| 11760 |
|
वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन |