Show Summary
# Audio Sentence (Transcript)
11761 भनेको विधेयक २०८१ माथि हामी छलफल गरिरहेका छौं तर यो
11762 लगानी मैत्री वातावरण बनाउन भनेर ल्याइएको यो विधेयकले
11763 लगानी मैत्री वातावरण बनेको छैन सभामुख
11764 केही समय अध्यक्ष ज्यू मार्फत म यो जानकारी गराउन चाहन्छु भन्न चाहन्छु
11765 मैले यो विधेयक आइसकेपछि बजारमा यसो उद्योगी व्यापारीहरूसँग भेटे
11766 जो इमान्दार उद्योगी व्यवसायीहरू हुनुहुन्छ जसले होटल पर्यटन क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गर्न चाहीराख्नु भएको छ।
11767 यो विधेयक आउना साथै रड र सिमेन्टमा बढेको
11768 त्यो चाहिँ नि बनाउनै नसक्ने अवस्थामा पुग्नुभएको छ र त्यो चाहिँ नि आफ्नो परियोजना चाहिने
11769 होल्ड गरेर बस्नुपर्ने अवस्था छ। यसले कसरी लगानी मैत्री वातावरण बनाउँछ
11770 म सम्माननीय अध्यक्ष ज्यू मार्फत सरकारलाई म सोध्न चाहन्छु. त्यसैगरी