यो चाहिँ नि जुन यो कालाबजारी ऐन ६ ५० लाख सम्म राजस्व छली भए
11772
मिलापत्र गर्ने र मुद्दा नझालु आउने जुन त्यो प्रावधान थियो. त्यसलाई ३ करोड सम्म पुर्याइएको छ। यदि एउटा इमान्दार व्यवसायीले त जसरी पनि उसले तिरिरहेको हुन्छ नियमित रुपमा तिरिरहेको हुन्छ
11773
गलत मनसाय राख्ने व्यापारीहरूले
11774
३ करोडसम्म राजस्व छल्न पाउँदा त छल्न पाउने भयो नि अध्यक्ष महोदय
11775
नत्र भए त उसलाई त ३ करोड यदि पत्ता लाग्यो सरकारी र असुल गर्न खोज्यो भने पनि
11776
उसलाई मुद्दा नचल्ने भइसकेपछि त राजस्व त छली गर्न
11777
राजस्व असुलीमा गम्भीर नकारात्मक असर पर्छ त्यसैले
11778
भन्छु यो सरकारले योजना आइसकेपछि ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको सामग्रीमा पनि
11779
भाउ आकासिएको छ यो यसकै उपज हो। त्यसैले गर्दाखेरि म विनम्रताका साथ सरकारलाई अनुरोध गर्न चाहन्छु हुन त सरकारका मन्त्रीज्यूले भन्नुभएको ६ सरकारका प्रवक्ता समेत रहनु भएका माननीय मन्त्रीज्यूले फूलको आँखामा मात्र
11780
आफै उभ्याउन चाहन्छु यसलाई स्वीकार गर्न सकिँदैन सरकारले यो विधेयक धन्यवाद