| 11791 |
|
समय धेरै लागेको थाकेको पनि अनुभूति राख्नुभएको छ। |
| 11792 |
|
यस्तो बेलामा मैले लामो समय लिएर प्रतिउत्तर गरे भनेदेखि |
| 11793 |
|
त्यो थकाईहरू बढ्न जाला त्यसकारणले अध्यक्ष महोदय |
| 11794 |
|
अत्यन्त संक्षिप्तमा मात्रै के कुरा राख्न चाहन्छु |
| 11795 |
|
दुई तीनवटा विषयले बडो महत्वका साथ उठाउनु भएको छ। यो कालाबजारी |
| 11796 |
|
२० प्रतिशत मुनाफा जस्ता विषयहरूमा |
| 11797 |
|
हामीले धेरै चर्चा गरिसकेका छौं २०३२ सालमा बनेको यो |
| 11798 |
|
त्यो चाहिँ ऐनपछि हामीले उपभोक्ताको हितसँग गाँसिएर धेरै ऐनहरु निर्माण गरिसकेका छौं |
| 11799 |
|
र पछिल्लोचोटि हामीले उपभोक्ता |
| 11800 |
|
अदालतको पनि प्रबन्ध गरेका छन् र उपभोक्ता अदालत |