| 11801 |
|
कार्यान्वयनमा आइसकेको छ। त्यसकारणले गर्दाखेरि यो |
| 11802 |
|
जुन तर्कमान्ने गर्नुभएको छ उपभोक्ताहरू भिक्टिम हुन्छन् कि भनेर |
| 11803 |
|
त्यो हुँदैनन् उपभोक्ताको हित संरक्षणका निम्ति हामीले |
| 11804 |
|
अनेकन कानुनी र संरचनागत प्रबन्ध गरेका छौं |
| 11805 |
|
कालोबजारी ऐन को कार्यान्व |
| 11806 |
|
अर्धन्यायिक निकायले गर्थे सिडियोले यसको कार्यान्वयन गर्ने स्थिति थियो हिजो |
| 11807 |
|
अहिले उपभोक्ताहरू अदालतको न्यायिक चाहिँ आँखाले उनीहरूको |
| 11808 |
|
संरक्षण गरिन्छ त्यसले गर्दा यो चाहिँ त्यस्तो कुरा होइन। |
| 11809 |
|
दोस्रो कुरो यो ५० लाख र ३ करोडको बारेमा धेरै नै तर्कहरू राख्नुपर्छ |
| 11810 |
|
म के अनुरोध गर्न चाहन्छु भनेदेखि यो चाहिँ |