Show Summary
# Audio Sentence (Transcript)
11811 कर छुट दिने भन्ने जुन परेको छ त्यो सत्य होइन
11812 कर कार्यालयले निर्धारण गरेको कर
11813 हिजो के थियो भने ५० लाखसम्मको मात्रै त्यो उसले चाहिँ
11814 भुक्तानी गरेको खण्डमा अथवा मिलापत्र गर्न सक्ने
11815 त्यो खालको व्यवस्था थियो। अहिले त्यसलाई ३ करोडको सीमा निर्धारण गरिएको
11816 अदालतमा मुद्दा जान्छ वर्षौं लाग्छ
11817 रासो चाहिँ उठ्दैन त्यस्तो अवस्थामा
11818 स्वाभाविक रूपमा ३ करोडको सीमा हिजो ५० लाख मूल्य निर्धारण गर्दा
11819 अहिले ३ करोडको मूल्य कति छ त्यसको पनि हामीले चाहिँ
11820 त्यो सबै सन्दर्भलाई विचार गरेर यो कुनै खर छोडिदिने विषय होइन