Show Summary
# Audio Sentence (Transcript)
11831 यो त चाहिँ न तथ्यसँग मेल खान्छ न कुनै डेटासँग मेल खान्छ
11832 आग्रह गर्न चाहन्छु
11833 त्यसबाहेक चाहिँ मसिनो गरी हेर्न भ्याउँदैनन् कि भन्ने
11834 अब बानिया गरिमा शाह जस्तो चाहिँ एउटा भौतिक व्यक्तित्वले
11835 अब त्यसपछि चाहिँ हेर्न नहुने भन्ने त म कल्पना पनि गर्दिन
11836 नहेर्ने कुरै भएन त्यसो हुनाले
11837 अध्यक्ष महोदय यो चाहिँ प्रस्तुत विधिका सन्दर्भमा
11838 माननीयज्यूले राख्नुभएको सैद्धान्तिक प्रश्नमा मैले
11839 संक्षिप्त जवाफ दिने चेष्टा गरे स्वभाविक रुपमा
11840 दफाबार छलफलमा फेरि जवाफका निम्ति उपस्थित हुने गरी