Show Summary
# Audio Sentence (Transcript)
11841 आफ्नो जवाफ यही टुङ्ग्याउँछु धन्यवाद
11842 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफल
11843 माननीय सदस्यहरू अब म प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई
11844 निर्णयर्थ प्रस्तुत गर्दछु
11845 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
11846 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्
11847 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
11848 हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
11849 २०८१८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव
11850 बहुमतले स्वीकृत गरेको घोषणा गर्दछु