Show Summary
# Audio Sentence (Transcript)
11851 माननीय सदस्यहरू आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न
11852 बनेको विधेयक २०८१ माथि संशोधन प्रस्ताव राख्न चाहनुहुने माननीय सदस्यहरुले
11853 राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजि
11854 राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखा
11855 मा संशोधन प्रस्ताव दर्ता गर्न सक्नुहुने व्यहोरा
11856 सामान्य अध्यक्ष महोदय अध्यक्ष महोदयको अनुमतिले
11857 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त
11858 निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथि
11859 विचार गरियोस् भन्ने प्रस्ताव सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु धन्यवाद
11860 माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको