Show Summary
# Audio Sentence (Transcript)
11861 प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथि
11862 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल प्रारम्भ हुन्छ।
11863 छलफलमा विधेयक र सो सम्बन्धी विधेयकका दफाहरूका सैद्धान्तिक पक्षमा मात्र
11864 छलफल गर्न सकिने व्यहोरा जानकारी गराउँछु
11865 छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरूले आफ्नो नाम
11866 दुई मिनेटभित्र अध्यक्षको ड्याससँगै
11867 बसेका सचिवालयका कर्मचारीलाई उपलब्ध गराइदिनुहुन
11868 अनुरोध गर्दछु छलफलमा भाग लिने प्रत्येक माननीय सदस्यलाई ३ मिनेटको समय निर्धारण गरेको छु।
11869 माननीय सदस्य मदनकुमारी शाह गरिमा। सामान्य अध्यक्षज्यू
11870 हामी सबै आफ्नो मर्यादामा बस्नुपर्छ