Show Summary
# Audio Sentence (Transcript)
11871 लोकतन्त्रमा सांसदको मुख थुन्न पाइँदैन
11872 र रोष्टममा गएर थर्काउन पनि पाइँदैन यो पनि हेक्का रहोस्
11873 व्यवस्थालाई बलियो बनाउने जिम्मा मान्ने मन्त्रीज्यूको पनि हुन्छ
11874 सांसदको पनि हुन्छ हामी सबैको हुन्छ
11875 र यो व्यवस्था हामी सबैले त्याग तपस्या बलिदान गरेर ल्याएको हो
11876 यसप्रति माया हामीलाई पनि छ विधेयकमा कमी कमजोरी औल्याउँदा
11877 तपाईँले काँडाको आँखाले हेर्नुभयो भन्दा
11878 जनताको बलिदानबाट ल्याएको लोकतन्त्र कसरी बलियो हुन्छ म सोध्न चाहन्छु
11879 सम्माननीय अध्यक्ष ज्यू मार्फत म अनुरोध गर्न चाहन्छु कि हामी सबैले
11880 हेक्का राख्नु पर्दछ इट्टाको जवाफ पत्थरले पनि आउँछ भनेर