Show Summary
# Audio Sentence (Transcript)
11881 यति भन्दै सम्माननीय अध्यक्ष ज्यू
11882 निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयकमाथि
11883 छलफल गर्दा म के अनुरोध गर्न चाहन्छु भने
11884 यो विधेयकको नाम परिवर्तन भएर आएको छ। यसको नाम
11885 सार्वजनिक प्रतिष्ठान सरकारी लगानी व्यवस्थापन भनेर ल्याइएको छ।
11886 म त अलि नमिठो शब्दमा भन्न चाहन्छौं यो
11887 जनताको आँखामा छारो हाल्ने गरी ल्याइएको यो हामीले
11888 तीन खम्बे अर्थनीतिको कुरा गरिरहेका छौं
11889 तर हामीले निजी क्षेत्रलाई मात्रै पोस्ने खालका नीति निर्माणहरु गरिरहेका छौं
11890 एकातिर नेपाल सरकारलाई परेको वित्तीय तथा प्रशासनिक भार कम गर्न