Show Summary
# Audio Sentence (Transcript)
11891 ऐन संशोधन गरिएको भनिएको छ भने अर्कोतर्फ
11892 प्रतिष्ठानको सम्पत्ति भाडामा मात्र दिने होइन
11893 व्यवस्थापन शुल्क समेत दिने व्यवस्था भएर आएको छ। व्यवस्थापन शुल्क दिँदा
11894 नेपाल सरकारलाई वित्तीय भार पर्छ कि पर्दैन म सम्माननीय अध्यक्ष ज्यू मार्फत
11895 सोध्न चाहन्छु वित्तीय भार कम गर्न संशोधन गरिएको भन्ने
11896 तर व्यवस्थापन शुल्क दिने यो कसरी जस्टिफाई हुन सक्छ नियतमा शङ्का
11897 गर्न सक्ने ठाउँ छ भन्न चाहन्छु प्रतिष्ठानमा काम
11898 कार्यरत कामदार र कर्मचारीलाई स्वीकार गरिने छैन भनेर व्यवस्था आएको छ।
11899 यो श्रमिक र कामदारहरूको हक अधिकारको हनन होइन र
11900 हामी अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य भएको देशले