Show Summary
# Audio Sentence (Transcript)
11901 यस्ता कानुनहरू बनाउन हुन्छ कि हुँदैन म सम्माननीय अध्यक्ष ज्यू मार्फत
11902 सोध्न चाहन्छु तसर्थ यो विधेयकलाई
11903 यो श्रमिकको हितमा पनि छैन यो सार्वजनिक सम्पत्ति
11904 लाई संरक्षण गर्ने हितमा पनि छैन
11905 यो केही मुठीभर मान्छेहरूलाई चाहिँ पोस्ने खालको
11906 विधेयक भएको कारणले गर्दा यो स्वीकार गर्न सकिँदैन भन्ने कुरा अनुरोध गर्न चाहन्छु
11907 धन्यवाद माननीय सदस्य कमलापन्त माननीय अध्यक्ष महोदय
11908 निजीकरणको हाम्रो अनुभव केही राम्रो पनि छ केही नराम्रो पनि छ।
11909 बैंकिङ क्षेत्र चाहिँ धेरै खुले २०५० सालको निजीकरण ऐनले
11910 तर केही हाम्रा होनहार संस्थाहरू कमजोर पनि भए