Show Summary
# Audio Sentence (Transcript)
11911 त्यसले गर्दा निजीकरणको अनुभवलाई यसलाई नियमन र अनुगमन चाहिँ
11912 मजबुत हुनुपर्छ भन्ने कुरामा पनि राख्न चाहन्छु।
11913 र हाम्रोजस्तो सानो मुलुक सानो अर्थतन्त्र भएको देश
11914 त्यो असानो अर्थतन्त्रले सबै उद्योगधन्दा कलकारखाना
11915 भन्दा शिक्षा स्वास्थ्य
11916 खानेपानी सरसफाई जस्तोमा
11917 धेरै लगानी गर्नुपर्ने अहिलेको आवश्यकता छ। त्यसले गर्दा निजीकरणलाई
11918 हामीले त्यत्रा धेरै बैंकहरू खुले अहिले त्यत्रो सेवा
11919 प्रदान गरेको छ निजीकरणले निजी बैंकहरूले
11920 त यसलाई नराम्रै भनेर भन्न सकिँदैन