Show Summary
# Audio Sentence (Transcript)
11921 तर यसले दिगो विकासको लक्ष्य कति पूरा गर्न सक्छ
11922 र यसले हुन त उत्पादकत्व बढाउनको निम्ति भन्ने
11923 मन्त्रीज्यू अहिले भन्नुहोला
11924 र यो विधेयकले त्यही भनेको छ
11925 र यसलाई चाहिँ हामीले अहिले
11926 दैनिक आवश्यकताको कुराहरूको परिपूर्ति गर्न
11927 मैले भने शिक्षा स्वास्थ्य रोजगारी तिर जानको निम्ति
11928 उद्योगधन्दा कलकारखानाहरूलाई हामीले लगानी बढाएनौं भने
11929 र उद्योगधन्दा कलकारखानाहरूलाई निजीकरणतिर लग्यौ भने
11930 तर मैले अघि भनिसके निजीकरण गर्दाखेरि