| 11931 |
|
अनुगमन र अनुगमन र नियमन चाहिँ बलियो हुनुपर्छ |
| 11932 |
|
हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा |
| 11933 |
|
सम्माननीय अध्यक्ष महोदय कार्यान्वयनको कुरा हो |
| 11934 |
|
कानुनले के कस्ता राम्रा राम्रा कानुनहरूले पनि कार्यान्वयन गर्न |
| 11935 |
|
नसकेको अहिलेको हाम्रो अनुभव छ त्यसले गर्दा |
| 11936 |
|
कानुन एकदमै कार्यान्वयनमा हामीले ध्यान दिनुपर्छ |
| 11937 |
|
र यसलाई शिक्षा स्वास्थ्य रोजगारीमा |
| 11938 |
|
विशेष ध्यान दिनुपर्यो, खानेपानी |
| 11939 |
|
सरसफाइमा पहुँच पुर्याउनु पर्यो र म हामी नै भन्छौं |
| 11940 |
|
बरु निजीकरण गरिदिएर सञ्चालन गरिदिए पनि हाम्रो गौरव बढ्थ्यो |